annapurna add

काठमाडौं । रामेछाप  घर भएका तत्कालीन (माओवादी) केन्द्रका नेता  रेशम चौलागाईंको निधन भएको छ ।

Ramesh Chaulagainउनकाे आफ्नै घर सानो ठिमी, भक्तपुरमा शुक्रवार दिउसाे २ बजे निधन भएको हो । अन्दाजी ६८–७० वर्षका  थिए ।  लामाे समय देखी मुटु र फोक्सो सम्बन्धी रोगबाट ग्रसित भिए ।

उनि बिसाैँ बर्ष प्रधानाध्यापक र शिक्षकको भूमिकामा रहदै अाएका थिए , उहाँले हजारौंको संख्यामा कम्युनिस्ट नेता कार्यकर्ता मात्र उत्पादन गर्नु भएन् आफैं जनयुद्धको कठीन अभियानमा प्रत्यक्ष सहभागी भएर रामेछापको नेतृत्व समेत सम्हाल्नु भएकाे थियाे ।

साधना, जेल नेल र भूमिगत जीवनसहित सिंगै जीवन कम्युनिष्ट आनन्दोलनको चिन्तन र इमान्दार सत्कर्ममा खर्चनु भएकाे थियाे । पार्टीको पछिल्लो अबस्थाबाट अत्यन्त चिन्तित बनेका थिए तर याे त पकृतिकाे नै  नियम अनुसार उहाँले बसैलाईं दुखित बनाउदै छाेडेर जानु भाे ।

प्रकासित मिति

 
 
Loading...
Loading...

 

Loading...