शक्ति समूहद्वारा ५ बालिका भारतको दिल्लीबाट उद्दार

काठमाडौँ – शक्ति समूहले ५ जना बालिकालाई भारतको दिल्लीबाट उद्दार गरेको छ । शक्ति समूहले १ जना महिला र ४ जना बालिकालाई भारतको  नयाँ दिल्लीबाट उद्दार गरेको बताएको हो । नयाँ दिल्लीको विभिन्न स्थानमा काम गरी रहेकी बालिकाहरुलाई उद्दार गरेको हो। विभिन्न स्थानमा काम गरी रहेकी बालिकाहरुलाई उद्दार गरेको हो।

sakti samuh

५ जनालाई उद्दार गरी नेपालगञ्ज ल्याइएको र उनीहरुलाई प्रमुख जिल्ला अधिकारी मदन भुजेलको नेतृत्वमा शक्ति समूहको केन्द्रिय सुरक्षा आवास काठमाण्डौंमा पठाइएको नेपालगन्जका क्षेत्रीय अधिकृत निर्मला थापाले जानकारी दिएकी छिन ।

भारतीय प्रहरी प्रशासनको सहयागेमा उद्धार गरि नेपाल ल्याइएको शक्ति समूह नेपालगन्जका क्षेत्रीय अधिकृत थापाले बताइन् ।  अभिभावक सम्पर्कमा आएपछि उनीहरुलाई जिम्मा लगाइने शक्ति समूह नेपालगन्जका क्षेत्रीय अधिकृत थापाले जानकारी दिइन् ।

Kantipath Media

यो छुट्टाउनु भो कि..