Hidden
किन आए भारतीय जासूसी संस्था ‘रअ’ का प्रमुख नेपालमा ?
काठमाडौं । भारतीय जासूसी संस्था रिसर्च एन्ड एनालाईसिस विङ्स (रअ) का प्रमुख सामन्थ गोयल नेपाल भ्रमण आएका छन् ।
यद्यपि, उनी के प्रयोजनका लागि नेपाल आएका हुन् भन्ने खुलेको छैन ।
भारतका सेनापति एमएम नर्भाणेको नेपाल भ्रमण तय भइसकेको अवस्थामा ‘रअ’ का प्रमुख नेपालको भ्रमणमा आउनुलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।
प्रकासित मिति
Loading...
Loading...
Loading...