साउनबाट वृद्धभत्ता बढ्छ, भरेबाट कसैकसैलाई छटपटी सुरु हुन्छ : ओली

085abcd5dc70f390f01c5b072d0bf0ce w1000 h500 cp

085abcd5dc70f390f01c5b072d0bf0ce w1000 h500 cp

प्रधानमन्त्री केपी शर्मा ओलीले अगामी साउन १ गतेबाट सामाजिक सुरक्षा भत्ता बढ्ने बताएका छन्। मंगलबार रिपोर्टर्स क्लबको २३ औँ वार्षिकोत्सव कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले साउन १ गतेबाट सामाजिक सुरक्षा भत्ता बढ्ने बताएका हुन्।

‘साउन १ गतेबाट सामाजिक सुरक्षा भत्ता बढ्छ, कसैलाई आपत्ति लाग्ला। सामाजिक सुरक्षा भत्ता साउन १ गतेबाट लागू हुने गरी बढाइने छ,’ उनले भने। उनले यो कुरा सुनेर केही मान्छेहरुलाई भरेबाटै निद्रा नलाग्ने, छट्पटी सुरु हुने आरोप लगाए।

Kantipath Media

यो छुट्टाउनु भो कि..