annapurna add

somendra singh rathore

काठमाडौं प्रहरी परिसरले प्रवक्ता फेरेको छ। प्रवक्ताको जिम्मेवारी एसपी सोमेन्द्रसिंह राठोरले पाएका छन्। काठमाडौं प्रहरी परिसरमा केही समययता डीएसपीलाई प्रवक्ताको जिम्मेवारी दिइने गरिएको थियो।

प्रहरी प्रधान कार्यालयबाहेक अन्य प्रहरी युनिटमा दोस्रो सिनियर प्रहरी अधिकारीलाई प्रवक्ताको जिम्मेवारी दिइने गरिएपनि एसएसपी प्रमुख रहने काठमाडौं प्रहरी परिसरमा एसपी हुँदाहुँदै डीएसपीलाई प्रवक्ताको जिम्मेवारी दिइने गरिएको थियो। यसअघि प्रहरी नायब उपरिक्षक-डीएसपी राजकुमार केसी प्रवक्ता थिए।

प्रकासित मिति

 
 
Loading...
Loading...

 

Loading...

 

ताजा खबर