२ जना एसएसपी र ९ जना एसपीमा बढुवा : को को परे ?

राष्ट्रिय अनुसन्धान विभागले एसएसपी र एसपीमा बढुवा गरेको छ । शुक्रबार बसेको बढुवा समितिको बैठकले २ जना एसपीलाई एसएसपी र ९ जना डीएसपीलाई एसपीमा बढुवा गरेको हो ।

एसपीबाट एसएसपी बढुवा हुनेमा राजन उप्रेती र नवीन भट्टराई रहेका छन् । डीएसपीबाट एसपी बढुवा हुनेमा प्रकाश आचार्य, राजन प्रजापति, सन्तोष ढुंगेल, कुलचन्द्र नेपाल, मनोज ढकाल, चन्दन झालगायत रहेको विभाग स्रोतले जानकारी दिएको छ ।

Golu
http://kantipath.com

यो छुट्टाउनु भो कि..