शिक्षा मन्त्री श्रेष्ठ र रुपालाई सर्वोच्च अदालतले बोलायो

सर्वोच्च अदालतले रूपा सुनार, शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठ र सरस्वती प्रधानलाई अदालतमा असार २९ गते बोलाएको छ।

सुनारले आफूमाथि जातीय विभेद गरेकी बबरमहलकी घरबेटी सरस्वती प्रधानलाई मन्त्री श्रेष्ठले संरक्षण गरेको भन्दै पदबाट हटाउन माग गर्दै उजुरी दिएपछि सर्वोच्चले आज यस्तो आदेश दिएको हो ।

न्यायाधीश कुमार रेग्मीको इजलासले यो मुद्दामा अग्राधिकार दिएर पेशी तोक्न र विपक्षीलाई १५ दिन भित्र लिखित जवाफ बुझाउन भनेको छ। सुनारले असार २० गते मन्त्री बिरुद्ध मुद्धा हालेकी थिईन् ।

घरबेटी प्रधान श्रीमान् मुकुन्दको रोहबरमा जमानतमा छुटेकी थिइन्। त्यहीबेला शिक्षा मन्त्री श्रेष्ठ उनलाई लिन महानगरीय प्रहरी वृत्त सिंहदरबार पुगेका थिए।

रूपा सुनारले शिक्षा मन्त्रीविरूद्ध दायर गरेकाे मुद्दा न्यायाधीश सुवेदीको इजलासमा

सरस्वती र शिक्षामन्त्री श्रेष्ठविरुद्ध रुपा सुनारले सर्वोच्च अदालतमा दायर गरिन् मुद्धा

घरधनी सरस्वती प्रधानले दिइन् सञ्चारकर्मी रुपा सुनारविरुद्ध आयोगमा उजुरी

अन्तत: झुके शिक्षामन्त्री श्रेष्ठ, माफी माग्न मानव अधिकार आयोगमा पुगे

प्रधानको घरमा ५ बर्ष बसेका पत्रकार अजय भन्छन्- उहाँबाट जातिय विभेदको कल्पना पनि गर्न सक्दिन

जातका कारण कोठा नदिएको आरोपमा पक्राउ परेकी घरबेटी रिहा भइन्

सञ्चारकर्मी रुपालाई काेठा नदिने घरबेटी तीन दिन हिरासतमा

सञ्चारकर्मी रूपा सुनारलाई कोठा नदिने घरबेटी पक्राउ

को हुन् रुपा सुनारको मुद्दा दर्ता गर्न नमान्ने इनिस्पेक्टर सुवेदी ? यस्तो छ कालो कर्तुत

रुपा सुनारलाई छुवाछूत गर्ने प्रधानलाई कारवाही गर्न कांग्रेसद्धारा माग

रुपा सुनारलाई दलित भएकै कारण कोठा नदिने घरबेटी विरुद्ध मुद्दा दर्ता

रुपा सुनारले भनिन्, ‘कामीको छोरी’ भएकै कारण मैले काठमाडौंमा डेरा पाइनँ

BK
http://ganeshbk.com.np

यो छुट्टाउनु भो कि..