ऊर्जामन्त्री टोपबहादुर रायमाझीलाई कोरोना संक्रमण : सैनिक अस्पताल भर्ना

ऊर्जामन्त्री टोपबहादुर रायमाझीलाई कोरोना पुष्टि भएपछि सैनिक अस्पताल छाउनीमा भर्ना गरिएको छ । मन्त्रीसहित मन्त्रीका परिवार र सचिवालयका केही सदस्यलाई समेत कोरोना पुष्टि भएको मन्त्रालय स्रोतले जानकारी दिएको छ ।

मन्त्री रायमाझी अघिल्लो साता अर्घाखाँची पुगेर राजधानी फर्किएका थिए । हिजो पीसीआर परिक्षण गर्दा पोजिटिभ देखिएको हो ।

Roshan Rimal
http://kantipath.com

यो छुट्टाउनु भो कि..