५२ एसपीको सरुवा : को कहाँ ? (सुची)

प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीको ८ असारको निर्णय अनुसार ५२ जना प्रहरी उपरीक्षकको सरुवा भएको छ । अवधि पुगेका सबै जिल्ला प्रहरी प्रमुखको सरुवा गरिएको छ ।

प्रहरी प्रधान कार्यालयले गरेको सरुवामा एसपी अजय केसीको अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा सरुवा भएको छ ।

यस्तै भक्तपुर प्रहरी प्रमुखमा एसपी शिवकुमार श्रेष्ठको सरुवा भएको छ । यस्तै दानबहादुर कार्कीको कपिलवस्तु र रमेश थापाको कास्की प्रहरी प्रमुखमा सरुवा भएको छ ।

BK
http://ganeshbk.com.np

यो छुट्टाउनु भो कि..