एमालेको कर्मचारी संगठन फुट्यो : बहुमत माधव पक्षतिर !

एमाले निकट कर्मचारी संगठन नेपाल निजामती कर्मचारी संगठन फुटेको छ । एक पक्षले अर्काेलाई कारबाही गरी आफुलाई आधिकारिक घोषणा गरेका छन् । माधव नेपाल निकट कर्मचारी नेताहरुले आइतबार पत्रकार सम्मेलन गरी अध्यक्ष केदार देवकोटा लगायतलाई कारबाही गरेर महासचिव रेवन्त गौतमलाई अध्यक्षमा घोषणा गरेको छ । साथै आधिकारिक ट्रेड यूनियनको अध्यक्षमा मोहन घिमिरेलाई पठाउने निर्णय गरेको छ ।

शनिबार दुवै पक्षले समानान्तर भेला गरेका थिए । माधव पक्षले आफुसँग बहुमत रहेको दाबी गरेको छ।

माधव नेपाल पक्षको प्रेस बिज्ञप्ती :

 

Golu
http://kantipath.com

यो छुट्टाउनु भो कि..