करेन्ट लागेर ईलाममा ५० वर्षीय लिम्बुको मृत्यु

बिजुलीको लाईन मर्मत गर्ने क्रममा ईलाम नगरपालिका-७ ताराकुटीडाँडा फुलगाछी बस्ने ५० वर्षीय वीर बहादुर लिम्बुको शुक्रबार दिउँसो करेन्ट लागेर मृत्यु भएको छ ।

बिजुलीको पोलमा भर्‍याङ लगाई चढी बिजुलीको लाईन मर्मत गर्ने क्रममा करेन्ट लागेर गम्भीर घाइते भएका उनको जिल्ला अस्पताल ईलाममा उपचारको क्रममा मृत्यु भएको हो ।

BK
http://ganeshbk.com.np

यो छुट्टाउनु भो कि..