annapurna add

समाचार

थाकेका बादलसँग वार्ता गर्दै विप्लव !

थाकेका बादलसँग वार्ता गर्दै विप्लव ! ... ....

प्रतिष्ठानको निमित्त उपकुलपतिमा डा रावल

नेपाल सरकार स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाको निमित्त उपकुलपतिमा अस्पतालका निर्देशक डा मङ्गल रावललाई जिम्मेवारी दिएको छ । ... ....

महोत्तरीमा नगर महोत्सवको लहर

महोत्तरीमा नगर महोत्सवको लहर चलेको छ । बर्दिवास उद्योग वाणिज्य सङ्घले तेस्रो बर्दिवास महोत्सव घोषणा गरेलगत्तै छिमेकको गौशाला नगरपालिकामा पनि गौशाला महोत्सव आयोजना हुन लागेको हो । ... ....

घरबासमा लोकसंस्कृति र पञ्चेबाजा

चितवनको माडीमा ग्रामीण पर्यटनको विकास र प्रवर्धनमा टेवा पुर्‍याउने उद्देश्यले घरबास (होमस्टे) सञ्चालनमा ल्याइएको छ । पर्यटकीय दृष्टिकोणले निकै सम्भावना भएर पनि ओझेलमा रहेको क्षेत्रलाई नमूनास्थलका रूपम ... ....

दुई जिल्लाको सिमा विवाद सुल्झाइँदै

वाग्लुङ र पूर्वी रुकुमको सीमा विवाद सुल्झाउने प्रयास थालिएको छ । वाग्लुङको निसीखोला गाउँपालिका र पूर्वी रुकुमको भूमे गाउँपालिकाको सीमामा वर्षौँदेखि विवाद छ । ... ....

एक सय फर्मलाई ३० लाख जरिवाना

वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय वीरगञ्जले बढी मूल्य राखेर सामान बिक्री गर्ने, अरुको ब्राण्ड चोरी गर्ने, पसलमा मूल्य सूची नराख्ने, खरीद बिल नदेखाउने, इजाजत नलिई पसल सञ्चालन गर्ने तथा अनु ... ....

ओलीमा नैतिकता हरायो: भुषाल

नेकपा प्रचण्ड–माधव पक्षकी स्थायी समिति सदस्य पम्फा भुषालले प्रधानमन्त्री केपी शर्मा ओलीमा नैतिकता नरहेको बताएकी छन् । ... ....

स्रोत नखुलेको १८ लाख ७८ हजार रुपैयाँसहित ३ जना पक्राउ

काठमाडौंको कुलेश्वरस्थित फलफुल बजारबाट स्रोत नखुलेको १८ लाख ७८ हजार नेपाली रुपैयाँ सहित ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । ... ....

Loading...