annapurna add

समाचार

पतिले खुकुरी प्रहार गरी पत्नी रामकलाको हत्या !

सिरहाको भगवानपुर गाउँपालिकामा आज दिउँसो पतिले खुकुरी प्रहार गरी पत्नीको गरेको छ । घरायसी विवादमा दिउँसो ३ बजेतिर भगवानपुर गाउँपालिका–१ निवासी बालकृष्ण यादवले खुकुरी प्रहार गरी आफ्नी पत्नी २९ वर्षीय ... ....

निर्वाचनमा मतदान गर्न काठमाडौँ उपत्यकाबाट छ लाख यात्रु बाहिरिए

आसन्न स्थानीय तहको दोस्रो चरणको निर्वाचनमा मतदान गर्न काठमाडौँ उपत्यकाबाट करिब छ लाख यात्रु बाहिरिएका छन् । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घले यही असार १४ गते प्रदेश नं १, ५ र ७ मा हुन लागेक ... ....

झन्डै ५० लाख नेपालीले एमआरपी लिए

झन्डै ५० लाख नेपालीले यन्त्रले पढ्ने राहदानी (एमआरपी) लिएका छन् । बितेका साढे ६ वर्षमा नेपालीका हातमा राहदानी पुगेका हुन् । सरकारले २०६७ साल पुस ११ गतेदेखि एमआरपी जारी गर्न थालेको हो । राहदानी विभाग ... ....

नेपाली काँग्रेस र माओवादीका कार्यकर्ताबीच झडप, पाँच जना घाइते

सिस्ने गाउँपालिका–५ मा नेपाली काँग्रेस र नेकपा (माओवादी केन्द्र)का कार्यकर्ताबीच गए राति भएको झडपमा पाँच जना घाइते भएका छन् । झडपका क्रममा काँग्रेसका दुई र माओवादी केन्द्रका तीन कार्यकर्ता घाइते भए ... ....

तानसेन बौघापोखराथोकमा बस दुर्घटना, एकको मृत्यु

पाल्पाको तानसेन नगरपालिका–१२ को बौघापोखराथोकमा बस दुर्घटना हुँदा एकको मृत्यु भएको छ । बुटवलबाट बागलुङको बुर्तिवाङका लागि छुटेको लु १ ख ६११६ नम्बरको बस गएराति करिब १० बजे दुर्घटना हँुदा गोरखाका १७ वर ... ....

अविरल वर्षा र पहिरोले घर पुरियो

अविरल वर्षाका कारण सोमबार मध्यरातमा गएको पहिरोले पोखरा लेखनाथ महानगरपालिका–२४ वनपालेका डिल्लीराम सुवेदीको घर पुरिएको छ । घरको पछिल्लो भागबाट पहिरो घरभित्र पस्दा घरधनी डिल्लीराम सुवेदी सामान्य घाइते ... ....

दमक माओवादीको उम्मेदवारको घर नजिकै बम फेला

नेकपा (माओवादी केन्द्र)को तर्फबाट दमक नगरपालिकाका लागि प्रमुख पदमा उम्मेदवार बनेका रेवतराज पुरी ‘गगन’को घर नजिकै र अर्को एक ठाउँमा पनि बमजस्तो देखिने शङ्कास्पद वस्तु फेला परेको छ । दमक नगरपालिका–६ स ... ....

अत्यधिक गर्मीले १ को मृत्यु

धेरै दिनदेखि पानी नपर्दा हिजो साँझ महोत्तरी जिल्लाको मटिहानी गाउँपालिकामा अत्यधिक गर्मीका कारण एक जनाको मृत्यु भएको छ । नाम, थर, वतन नखुलेका अन्दाजी ५० वर्षीय एक पुरुषको मटिहानी गाउँपालिका–५ स्थित ब ... ....

Loading...