annapurna add

geet inspector

भ्यालेन्ट्याइन सप्ताहको अवसरमा द भोईस अफ नेपाल सिजन २ बाट दर्शक स्रोताको माया बटुल्न सफल चर्चित गायक ईन्स्पेक्टर पृथ्वी खनालको शब्द संगीत र स्वर तथा रोन्जाइको संगीत सम्योजनमा बोसन डाँडो नामक रोमान्टिक लभ गीत पृथ्वी खनाल (Prithvi Khanal) Youtube tube च्यानल बाट सार्वजनिक भएको छ ।

ग्रिश्मा भट्को निर्माण,पीटर गुरुङको छायाकन ,बिष्णुहरी तिमिलसिनाको सम्पादन,आरसी रिमालको सहायक निर्देशन रहेको उक्त म्युजिक भिडियो कथामा आधारित म्युजिक भिडियो पृथ्वी कै कथा निर्देशनमा डिम्पल खरेल तथा सन्तोष पाण्डेको ज्वलन्त अभिनय रहेको छ।

भिडियो लिंक :

प्रकासित मिति

 
 
Loading...
Loading...

 

Loading...