annapurna add

50268124 2054308841319030 2948965326148075520 n

भारी मेराे जिवन

अचेल म
मेराे जिवन
एक अर्काे बिच चिन्न छाेडी सक्याै।
म भरिया
भारी मेराे जिवन
दु:खकाे गाँसकेा यथार्थमा
आँसुकाे तिहुन निल्न थालेकाे छु।
जिउनु जिवन हाे भन्दै
जिन्दगी बाँचिरहेछु समयकाे नियतीमा

अचेल म
मेराे आफ्नै नाम्लाे
पेटमा कसेर हिडीरहेछु।
भाेकलाई डसेर हिडीरहेछु।
चुपचाप नाबालक छाेराछाेरी र उनी
एक पेट बचाईरहेछु ।
रितीने दुर्भाग्य म जस्तैलाई हाे भनी
धेरै भाे जिन्दगी यसरी कटाइरहेछु।

 

 

प्रकासित मिति

 
 
Loading...