देशको ऐना

No description available.

समयकाे रेखामा
उनीहरु चीप्लीएर लडीरहेछन
ठाँउ खाेज्नलाई
काेही सही अर्थ लगाईरहेछन
परिवर्तन भईरहेछ।
काेही गलत अर्थ वकालिरहेछ,
शब्द र सिद्धान्तहरुका
अफसोच खै किन बुझदैनन यहाँ
सुख कुनै समय दु:खकाे कारण बन्छ।
दु:ख कुनै समय सुखकाे कारण बन्छ।

नपत्याए
हेर्नुसत देश विकासमा बाँचिरहनेहरु
शान्तसीत शान्तीका नीम्ती हासीँरहनेहरु
जनताका सुख र शान्तीमा आत्तीरहनेहरु
आफ्नै ईच्छाहरुका अप्ठेराे भीरबाट लडिरहेछन।
परीणाम देश हास्दैन।
जनता बाँच्दैन।
लाग्छ हाम्राे देश देश नै छ की
देश हीन भईसक्याे।

– इश्वर चौलागाईं

Kantipath Media

यो छुट्टाउनु भो कि..