annapurna add

rato machhendranath 2

जिल्ला प्रशासन कार्यालय ललितपुरले असार २४ गते हुने रातो मच्छिन्द्रनाथको रथारोहण स्थगित गर्ने निर्णय गरेको छ । लकडाउन खुकुलो बनाएसँगै उपत्यकामा मानिसको गतिविधि पनि बढ्दै गएपछि कोरोना भाइरस संक्रमण फैलिँदै गएको कारण रातो मच्छिन्द्रनाथको रथारोहण स्थगित गरेको हो ।

जिल्ला प्रशासन कार्यालय, ललितपुरमा आज बसेको बैठकले गुठी संस्थानलाई एक पत्र लेखि भोलि २४ गते हुने भनिएको रातो मच्छिन्द्रनाथको रथारोहण र सो सम्बन्धि कार्यहरु स्थगित गर्न पत्राचार गरिएको छ ।

प्रकासित मिति

 
 
Loading...
Loading...

 

Loading...