annapurna add

sds

कोरोना पोजेटिभ भन्दै आँखा निकालियो, मृगौला झिकियो, गर्धन रेटियो 

रोगको नाममा गरिबको अङ्ग लाखौं करोडौं मा बेचियो
कस्तो भाईरस आयो बन्द कोठामा बस्नु पर्ने
भोकभोकै दिनहरू रुदै काट्नु पर्ने
गरिब नै किन मर्नु पर्ने
कोरोनाको कारण !

बिना रोग त्याग्दै छन
अस्पतालमा प्राण
नराम्रा काम गर्नेका विरुद्ध लड्दै थिए,
शत्रुलाई नपच्नाले कारागारमा फसिए !

बिना अपराध सजाय भोगे धेरै जेलमा
थाहा नै थिएन फस्दै छु शत्रुको जालमा
कति रोय कराए मलाई कोरोना छैन भन्दै
मेरा अङ्गहरु निकाले एकाएक गर्दै !

पानी पनि भन्न पाईन देह त्याग गर्ने बेला
आफन्त त आए तर भै सकेको थियो धेरै अबेला
डाक्टरहरु भगवानका रुप हुन्
तर तिनै डाक्टर मेरा लागि यमराज बने
सरकार निशब्द भै मेरा टुत्रा टुत्रा शरीर हेर्दै छ्न
पाउछु वा पाउदिन थाहा छैन न्याय भने !?

प्रकासित मिति

 
 
Loading...
Loading...

 

Loading...