महाधिवेशनमा भाग लिन एकैछिनमा ओली चितवन जाँदै

पार्टीको दशौँ महाधिवेशनमा सहभागी हुन नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली आज चितवन जाँदै छन्। बिहीबार बिहान ११: ३० बजे बुद्ध एयरको बिमानबाट ओली चितवन आउने एमाले केन्द्रिय सदस्य तथा कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी दिए।

एमालेको १० औँ महाधिवेशन मंसिर १० देखि १२ गतेसम्म चितवनमा हुँदैछ। एमालेको महाधिवेशनको लागि प्रतिनिधिहरु चितवन आउने क्रम जारी छ। सौराहा र भरतपुरमा अहिले एमालेका धेरै नेताहरू बसिरहेका छन्।

jebin sarbahara
http://kantipath.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You may use these HTML tags and attributes:

<a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <cite> <code> <del datetime=""> <em> <i> <q cite=""> <s> <strike> <strong>

यो छुट्टाउनु भो कि..