गुलाफको फुलबारीमा फूल काट्दै

भक्तपुर जिल्ला चाँगुनारायण नगरपालिका–२ दुवाकोटमा जेन्युयन कट फ्लावरद्वारा लगाइएको गुलाफको फुलबारीमा फूल काट्दै । करिब छ रोपनी क्षेत्रफलमा विभिन्न रङ्गका गुलाफको फूल लगाइ उत्पादन गर्ने गरेको छ ।

एउटा फूलको हाल बजार मूल्य रु १८ देखि २५ सम्ममा बिक्री वितरण हुने गरेको जनाएको छ । तस्वीर ः रत्न श्रेष्ठ, रासस

BK
http://ganeshbk.com.np

यो छुट्टाउनु भो कि..