१५ सन्तानकी आमा बेसहरा

जिल्लाको ऋषिङ गाउँपालिका–१ झापुटारमा बस्दै आउनुभएकी ७१ बर्षीया नन्दकुमारी दवाडी ।

उनले पन्ध्र वटा सन्तान जन्माए पनि चौध वटाको मृत्यु भइसकेको र रहेको एक छोरा पनि ससुरालीमा बस्दै आएपछि यी वृद्वा अलपत्र पर्दै आउनुभएको छ ।

तस्वीर : सानेबहादुर नेपाली÷रासस

Ganesh BK
http://ganeshbk.com.np

यो छुट्टाउनु भो कि..