सिराहामा बम विष्फोट (फाेटाेफिचर)

प्रदेश २ , सिराहा जिल्ला लहान नगरपालिका भित्र रहेको सिराहाकै दोश्रो मुख्य केन्द्र विन्दु रहेको मालपेत कार्यालय प्रांगणमा शक्तिशाली बम विस्फोट भएको छ ।

उक्त शक्तिशाली बम विस्फोटमा परी ५ जना घाइते भएका छन् भने एक जनाको अवस्था गम्भीर रहेको छ । घाइतेको लाहान अस्पतालमा उपचार भइरहेको छ ।

No description available.

विस्फोट गराउनेहरुको खोजी भइरहेको प्रहरीले जनाएको छ । विस्फोट गराउनेको पहिचान खुलेको छैन ।

No description available.

siraha bomb gF9IV5l26Z160300755 485475645795683 4677143422973531915 n160302912 489002365449223 7719117455278989722 n160328272 145557834116971 4212809733953066427 n

Kantipath Media

यो छुट्टाउनु भो कि..