annapurna add

गणेश विक काठमाडाैं । निरन्तर प्राकृतिक विपत्ति खेप्दै आएको सिन्धुपाल्चोकमा बाढीपहिरोले ठूलो मात्रामा धनजनको क्षति पुर्याएको छ ।

बाह्रबिसे–७ घुम्थाङमा पहिरोमा पुरिएका १५ जनाको शव भेटिएको छ भने अझै १६ जना बेपत्ता रहेका छन् भने नेपाली सेना, सशस्त्र र जनपथ प्रहरीको संयुक्त टोलीले उद्धार कार्य जारी राखेको छ ।

Sindhupalchok1Sindhupalchok2Sindhupalchok3Sindhupalchok4Sindhupalchok5Sindhupalchok6Sindhupalchok6Sindhupalchok7Sindhupalchok8Sindhupalchok9Sindhupalchok10तस्विर : गणेश विक

प्रकासित मिति

Loading...
Loading...

 

Loading...