Hidden
यसरी गएकाे थियाे सिन्धुपाल्चोकमा बाढी पहिरो हेर्नुहाेस् फाेटाेफिचर
गणेश विक काठमाडाैं । निरन्तर प्राकृतिक विपत्ति खेप्दै आएको सिन्धुपाल्चोकमा बाढीपहिरोले ठूलो मात्रामा धनजनको क्षति पुर्याएको छ ।
बाह्रबिसे–७ घुम्थाङमा पहिरोमा पुरिएका १५ जनाको शव भेटिएको छ भने अझै १६ जना बेपत्ता रहेका छन् भने नेपाली सेना, सशस्त्र र जनपथ प्रहरीको संयुक्त टोलीले उद्धार कार्य जारी राखेको छ ।
प्रकासित मिति
Loading...
Loading...
Loading...