मध्यरातमा अर्थ समितिको गाडी ध्वस्त

कर्णाली प्रदेशसभा सदस्य एवं अर्थ तथा प्राकृतिक स्रोत समितिका अध्यक्ष गणेशप्रसाद सिंहको कर्णाली प्रदेश ०२००१ झ ००४० नम्बरको गाडी शुक्रबार राति भेरी नगरपालिका– ७ जाजरकोट स्याउली बजारको पुन्म भन्ने ठाउँमा जलेर ध्वस्त ।

उक्त गाडीमा आगजनी अज्ञात समूहले गरेको जनाइएको छ । तस्वीर : रासस

Kantipath Media

यो छुट्टाउनु भो कि..