annapurna add

बाजुरा । कर्णाली नदीमा पानीको बहाब बढेसँगै जगन्नाथ गाउँपालिका र स्वामिकार्तिक खापर गाउँपालिका जोड्ने पुल उच्च जोखिममा देखिएको छ ।

दशक देखि नै कर्णाली नदीको बहाबले बर्षादमा चुनौति दिने गरेको छ ।

यो पटक पनि पुल माथि पानी बग्न थालेको छ । भने आवत जावतमा समस्या देखिएको छ ।

पीलुचौरमा रहेको कर्णाली पुल भत्कीए साविक जुकोट, वाइ र साप्पाटासँगको सबै प्रकारको सम्बन्ध विच्छ्द हुने देखिएको छ ।

bajura1bajur2bajura3तस्विर : भरत बहादुर रोकायाको फेसबुकबाट !

प्रकासित मिति

Loading...
Loading...

 

Loading...