प्रियंकाले थाइल्याण्डमा यसरी मनाइन् ब्याचलोरेट पार्टी !

 इन्स्टाग्रामको ‘हट इस्यू’ भनेको प्रियंका कार्कीको ‘ब्याचलोरेट पार्टी’ हो ।

प्रियंका कार्की र आयुष्मानले प्रेम सम्बन्ध, होला त विहे ?

priyanka karki bacheloratte 122६ जनाको टोली लिएर पार्टीका साथै मस्ती गर्न थाइल्याण्ड उडेकी प्रियंकाले इन्टाग्रामका भित्तालाई निकै रंगीन बनाएकी छिन् ।

प्रियंका कार्की विवाह बन्धनमा बाँधिदै

priyanka रंगीन यसअर्थ, उनले आफ्ना ६ जना साथीहरुसँगको रातो, पहेँलो, सेतो, कालो बिकिनी लगाएका तस्बिर बारम्बार पोष्ट गरिरहेकी छिन् ।

priyanka karki bacheloratteकहिले सिंगल फोटो हाल्छिन्, कहिले ग्रुप फोटो हाल्छिन्, कहिले क्यामरा फेस गरेको फोटो हाल्छिन् त कहिले पछाडि फर्किएको ।

priyanka karki bacheloratte 23 फोटो हेर्दा यस्तो लाग्छ उनले थाइल्याण्डमा ‘फूल अन’ मस्ती गरेकी छिन् ।

priyanka karki bacheloratte 24

यद्यपि, उनको विवाहको मिति भने निश्चित भइसकेको छैन । उनले पोष्ट गर्ने फोटोमा भने उनले आफूलाई ब्राइड अफ २०२० भन्ने गरेकी छिन् ।

priyanka karki bacheloratte 21priyanka karki bacheloratte 22

Kantipath Media

यो छुट्टाउनु भो कि..