विकिनीमा मस्त खुलेकी साम्राज्ञी इन्स्टामा भाइरल

samragi rajya laxmi shashनायिका शाहले रातो विकिनी लगाएर रमाइलो गर्दै गरेको तस्वीर इन्स्टाग्राममा पोष्ट गरेपछि यो तस्वीरले चर्चा पाइरहेको छ । साम्राज्ञी अभिनित दुई चलचित्र ‘मारुनी र रातो टिका निधारमा’ रिलिजको क्रममा छ ।तस्वीरः साम्राज्ञीको इन्स्टाग्रामबाट

Kantipath Media

यो छुट्टाउनु भो कि..