नाम निकालेर पनि किन जागिर खान जादैनन् प्रहरीका जवान ?

नेपाल प्रहरीको जागिरमै आकर्षण घटेको छ । जवान पदमा नाम निकालेका ४९१ जना जागिर खान गएनन् । नाम निकालेका नआएपछि प्रहरी प्रधान कार्यालयले वैकल्पिक सूचीमा रहेकालाई जागिर खान बोलाएको छ । खुलातर्फ ५२, महिलातर्फ ८, आदिवासी जनजातीतर्फ ८, मधेसीतर्फ १९ र दलिततर्फ नाम निकालेका ४ गरी ९१ जना जागिर खान नगएका हु्न् । ती पदमा वैकल्पिक उम्मेदवारलाई भर्ना प्रक्रिया अघि बढाइएको छ ।

प्रहरीले हालै करिब पाँच हजार जवान भर्ना गरेको थियो । जसमा नाम निकालेकाहरुमध्ये ४९१ जना सम्पर्कमा नगएका हुन् । यसले प्रहरी जागिरप्रति घट्दो आकर्षणलाई देखाउने प्रहरी अधिकारी बताउँछन् ।

jebin sarbahara
http://kantipath.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You may use these HTML tags and attributes:

<a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <cite> <code> <del datetime=""> <em> <i> <q cite=""> <s> <strike> <strong>

यो छुट्टाउनु भो कि..