चाइना उडे अख्तियार प्रमुख
काठमाडाैं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राई चीनकाे यात्रामा जानुभएकाे छ ।
राई आज बिहान हिमालयन एयरलाइन्सको उडानबाट ल्हासा प्रस्थान गरेकाे हो ।
उक्त एयरलाइन्सको उडान नम्बर एच ९७७४ मा प्रमुख आयुक्त राई, भद्रकुमारी राई शेर्पा, लोककुमारी शेर्पा र तारा थापा त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट प्रस्थान गरेको जनाएकाे छ ।