बिहिबार, चैत्र ६, २०८१

Post Flag: Donald Trump (डोनाल्ड ट्रम्प)

एके-४७ राइफलसहित एक जना पक्राउ

काठमाडाैं । अमेरिकी पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्प फेरि आक्रमणको निशानामा परेका छन्। मङ्गलवार रिपब्लिकन पार्टीको राष्ट्रिय सम्मेलनमा भाग लिन मिलवाउकी पुगेका पूर्व राष्ट्रपति ट्रम्पको सुरक्षा निकै कडा बनाइए पनि एकजना जबरजस्ती सम्मेलन हलमा प्रवेश गर्न खोन्दा पक्राउ परेका छन्। २१ वर्षका ती युवक सम्मेलन हलमा प्रवेश गर्न खोजिरहँदा आशङ्का लागेर प्रहरीले चेकजाँच गर्ने क्रममा ती व्यक्ति एके–४७ राइफल र गोलीसहित पक्राउ परेका हुन्। त्यसैगरी चक्कु लिएर सम्मेलन स्थल बाहिर घुमिरहेको अवस्थामा एकजना भेटिएपछि प्रहरीले गोली हानी हत्या गरेको छ। राष्ट्रिय सम्मेलनमा ट्रम्पलाई रिपब्लिकन पार्टीले आगामी...

Continue reading

सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत