आइतवार, चैत्र १०, २०८१

Post Flag: Mamta Kulkarni Indian former actress and model

बैंक खाता जफत, घर मर्मत गर्न पैसा छैन, २ लाख ऋण लिएर महामण्डलेश्वर बने : ममता

किन्नर अखाडाले हालै ममता कुलकर्णी र लक्ष्मीनारायण त्रिपाठीलाई महामंडलेश्वरको पदबाट केही कारणले हटाएको छ ।  ममता कुलकर्णीले आफ्नो फिल्मी करियर र आपराधिक इतिहासलाई लिएर निकै कठिनाइको सामना गर्नु परेको थियो । अहिले किन्नर अखडाले निकासा गरे पछि उनी चर्चामा रहेकी छिन् ।   यसैबीच, ‘आपकी अदालत’ मा ममता कुलकर्णीले रजत शर्माले महामंडलेश्वर बन्न १० करोड रुपैयाँ दिएको प्रश्नमा प्रतिक्रिया दिँदै यी सबै समाचारलाई अफवाह भनेकी छन् । अन्तर्वार्तामा उनले भनिन, ‘मसँग १० त के एक करोड पनि छैन । मेरो बैंक खाता सिल गरिएको छ, सरकार द्वारा। तपाइहरूलाइ थाहा छैन कि म कसरी बाँचिरहेको छु ? यी आँसु...

Continue reading

सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत