मङ्लबार, माघ २९, २०८१

Post Flag: Supreme Court

पर्यटन बोर्डमा जोशीको नियुक्तिविरुद्ध सर्वोच्चमा रिट दायर

काठमाडौँ । नेपाल पर्यटन बोर्डको सीईओमा दीपकराज जोशीको नियुक्तिविरुद्ध सर्वोच्च अदालतमा रिट दर्ता भएकाे छ । सीईओका अर्का दाबेदार धनञ्जय रेग्मीले आज मंगलबार सर्वोच्चमा रिट दायर गरेका हुन् । प्रतिस्पर्धामा आफूले बढी नम्बर प्राप्त गरेपनि वियमविपरीत जोशीलाई नियुक्ति गरिएको भन्दै उनले बोर्डको निर्णय बदर गरेर आफूलाई नियुक्ति दिलाउन माग गरेका छन् । यहीं २१ गते बसेको बोर्ड सञ्चालक समितिको बैठकले जोशीलाई सीईओमा नियुक्त गरेको थियो ।

Continue reading

कृषि सचिव खराललाई १० हजार जरिवाना

काठमाडौँ । सर्वोच्च अदालतले कृषि पशुपन्छी तथा विकास सचिव डा.दीपककुमार खराललाई १० हजार जरिवाना गर्ने आदेश गरेको छ । न्यायाधीशद्धय नहकुल सुवेदी र सुनिलकुमार पोखरेलको इजलासले सचिव खराललाई अदालतले माग गरेको आदेश अनुसारको फाइल पेस नगरेको भन्दै जरिवाना गर्ने आदेश गरेको हो । नेपाल कृषि अनुसन्धान परिषद् कर्मचारी सेवा सर्त विनियमावलीको पहिलो संशोधन सम्बन्धी निर्णयको सक्कल फाइल पेस गर्नुपर्नेमा सचिव खरालले अदालतलाई अटेर गरेको ठहर गर्दै सर्वोच्चले जरिवाना सुनाएको छ। नार्कमा कार्यरत कमला सुवेदीसमेत ३ जनाले दायर गरेको रिटमा सर्वोच्चले यसअघि २०८१ असार २८ गते सर्वोच्चले फाइल मगाउने आदेश गरेको थियो...

Continue reading

सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत