चीनले बनायो यस्ताे रोबोर्ट !

विकास र प्रविधिमा उच्च प्रगति गर्दै गएको चीनले जमिन, समुन्द्र र आकाशमा युद्ध गर्न सक्ने रोबोर्टको विकास गरेको छ । सोमबार एक्सपोमा सार्वजनिक गरिएको रोबोर्ट अत्याधुनिक भएको बताईएको छ ।

यो बढी मात्रामा जासुसीका लागि प्रयोग हुने बताईएको छ ।

चीनीया सैन्य उद्योगले यसलाई भविष्यमा हन सक्ने संभावित युद्धमा प्रयोग गर्ने गरी तीव्र उत्पादन गर्ने ग्लोबल टाईम्सले उल्लेख गरेको छ ।

एक्सपोमा विभिन्न खाालका कम्ब्याट ड्रोन्सहरु पनि प्रदर्शन गरिएका थिए ।

BK
http://ganeshbk.com.np

यो छुट्टाउनु भो कि..