मध्यरातमा काठमाडौँमा भुकम्पको धक्का : कलंकी केन्द्रबिन्दु

काठमाडौंमा आज बिहानीपख भूकम्पकको धक्का महशुस गरिएको छ । काठमाडौंको कलंकी केन्द्रविन्दू भई भूकम्प गएको भूकम्प मापन केन्द्रले जनाएको छ ।

केन्द्रका अनुसार, राति १ बजेर ५९ मिनेटमा भूकम्प गएको थियो । ३.५ रेक्टर स्केल मापन गरिएको छ । मध्यरातमा गएको भूकम्पका कारण केही मानिसले मात्र थाहा पाएका हुन् ।

Golu
http://kantipath.com

यो छुट्टाउनु भो कि..