आज बिहानैदेखि देशभर नेपाल टेलिकमको मोबाइल सेवामा समस्या

नेपाल टेलिकमले प्रवाह गर्ने सबै किसिमका टेलिफोन सेवा अवरुद्ध भएको छ ।

टेलिकमले सञ्चालन गर्दै आएको ल्याण्डलाइन फोन, जीएसएम पोस्टपेड तथा प्रिपेड मोबाइल, हटलाइनलगायत सबै टेलिफोन सेवा बुधबार बिहानैदेखि अवरुद्ध भएको हो ।

एनटीसीको ल्याण्डलाइन तथा मोबाइल फोनमा सम्पर्कको प्रयास गर्दा नेटवर्कमा दर्ता नभएको (नट रजिस्टर्ड अन नेटवर्क) नोटिफिकेसन दिइएको छ ।

BK
http://ganeshbk.com.np

यो छुट्टाउनु भो कि..