फाइजरको कोरोना खोप फ्रिजको तापक्रममा एक महिनासम्म राख्न मिल्ने

कोरोना भाइरसविरुद्धको फाइजर खोप फ्रिजको तापक्रममा एक महिनासम्म स्टोर गरेर राख्न सकिने भएको छ। युरोपियन मेडिसिन्स एजेन्सीले यसअघि भनिए भन्दा लामो समयसम्म खोप फ्रिज तापक्रममा राख्न सकिने बताएको हो।

फेब्रुअरीमा अमेरिकाले फाइजर खोप माइनस १५ देखि माइनस २५ डिग्री सेल्सियसको तापक्रममा स्टोर गर्न मिल्ने गरि नियम परिमार्जन गरेको थियो।

त्यस अघिसम्म यसका लागि माइनस ८० देखि माइनस ६० डिग्रीसम्मको तापक्रम चाहिन्थ्यो।

Golu
http://kantipath.com

यो छुट्टाउनु भो कि..