बिराटनगर किङ्स डीपीएल क्रिकेटको फाइनलमा

कैलाली । बिराटनगर किङ्स धनगढीमा जारी धनगढी प्रिमियर लिग (डीपीएल)क्रिकेटको फाइनलमा प्रबेश गरेको छ । 

Latest Cricket News Dhangadhi Premier League

प्ले अफ अन्तर्गत भएको पहिलो क्वालिफायर खेलमा रुपन्देही च्यालेन्जर्सलाइ २९ रनले पराजित गर्दै शरद भेषावकर नेतृत्वको बिराटनगर फाइनल पुगेको हो । 

Kantipath Media

यो छुट्टाउनु भो कि..