अर्जेन्टिना कोपा अमेरिकाको फाईनलमा : ब्राजिलसँग भिड्ने

अर्जेन्टिनाले कोपा अमेरिका २०२१ को फाइनलमा ब्राजिलसँगको भेट पक्का गरेको छ ।

आज बिहान भएको सेमिफाइनलमा कोलम्बियालाई पेनाल्टीमार्फत पराजित गरी लियोनल मेसीप्रेरित अर्जेन्टिनाले उपाधि भिडन्त निश्चित गरेको हो ।

ब्राजिल यसअघि नै फाइनलमा पुगिसकेको छ । निर्धारित समयक्लो खेल १-१ मा रोकिएको थियो ।

Golu
http://kantipath.com

यो छुट्टाउनु भो कि..