आजबाट च्याम्पियन्स लिग सुरु : बार्सिलोना र बायर्न म्युनिख भिड्दै

आजदेखि युरोपेली च्याम्पियन्स लिगको नयाँ सिजन सुरु हुँदैछ र सुरुमा हुनेछ, लिग चरणका खेल । कुल ३२ टिमलाई आठ समूह विभाजन गरिएको छ । यस्तोमा प्रत्येक समूहमा चार चार टिम छन् र तिनले एक अर्काविरुद्ध दुई पल्ट खेल्नेछ, ‘होम’ र ‘अवे’ का रूपमा ।

क्लब फुटबलको प्रतियोगितामध्ये यसलाई सबैभन्दा अब्बल दर्जाको मानिन्छ । आजको बार्सिलोना र बायर्न म्युनिखको खेल चासोको साथ् हेरिएको छ ।

समूह ए : १. म्यानचेस्टर सिटी, २. पीएसजी, ३. आरबी लाइपजिग र ४. क्लब ब्रुग ।
समूह बी : १. लिभरपुल, २. एटलेटिको, ३. पोर्टो र ४. मिलान ।
समूह सी : १. डर्टमुन्ड, २. आयाक्स, ३. स्पोर्टिङ र ४. बेसिकटास ।
समूह डी : १. रियल मड्रिड, २. इन्टर, ३. साख्तर र ४. सेरिफ ।
समूह ई : १. बायर्न म्युनिख, २. बार्सिलोना, ३. डायनामो किभ र ४. बेनफिका ।
समूह एफ : १. म्यानचेस्टर युनाइटेड, २. एटलान्टा, ३. भिल्लारियल र ४. योङ ब्वाइज ।
समूह जी : १. साल्जबर्ग, २. सेभिया, ३. उल्भ्सबर्ग र ४. लिले ।
समूह एच : १. चेल्सी, २. युभेन्ट्स, ३. जेनिथ र ४. माल्मो ।

यस्तो छ पहिलो खेल तालिका :

Golu
http://kantipath.com

यो छुट्टाउनु भो कि..