विश्वकप छनोट : ब्राजिल र अर्जेन्टिनाबीचको खेल स्थगित

फिफा विश्वकप छनोट अन्तर्गत ब्राजिल र अर्जेन्टिनाबीचको खेल स्थगित भएको छ । दक्षिण अमेरिकी छनोट अन्तर्गत सोमबार बिहान ब्राजिल र अर्जेन्टिना प्रतिस्पर्धा गर्ने तय थियो ।

खेल सुरु हुन केहि मिनेट बाँकी रहदा खेल स्थगित गरिएको हो । ब्राजिलका स्वास्थ्य अधिकारीले अर्जेन्टिनाका तीन खेलाडीले क्वारेन्टिन नियम तोडेको आरोप लगाउँदै आपत्ति जनाएपछि खेल स्थगित गरिएको हो । स्थगित खेलको नयाँ मिति तोकिएको छैन ।

Golu
http://kantipath.com

यो छुट्टाउनु भो कि..