कोपा अमेरिकाको क्वार्टरफाइनल समिकरण पूरा

कोपा अमेरिकाको क्वार्टरफाइनल समिकरण पूरा भएको छ। मंगलबार विहान समूह चरणका अन्तिम खेल सकिएसँगै अन्तिम आठको समिकरण पूरा भएको हो। समूह ‘ए’ बाट अर्जेन्टिना, उरुग्वे, पाराग्वे र चिली अन्तिम आठमा पुगे।

समूह ‘बी’ बाट आयोजक ब्राजिल, पेरु, कोलम्बिया र इक्वेइडरले अन्तिम आठमा स्थान पक्का गरे। अब २ जुलाईदेखि अन्तिम आठका खेल सुरु हुनेछन्। अन्तिम आठमा पेरु र पाराग्वेबीच पहिलो खेल हुेनछ। दोस्रो खेलमा ब्राजिल र चिली भिड्नेछन्। उरुग्वे र कोलम्बियाबीच तेस्रो खेल हुँदा अर्जेन्टिना र इक्वेइडर चौथो क्वार्टरफाइनलमा भिड्नेछन्।

Golu
http://kantipath.com

यो छुट्टाउनु भो कि..