कोपा अमेरिका : अर्जेन्टिनाले पाराग्वेसँग प्रतिस्पर्धा गर्दै

कोपा अमेरिका फुटबल प्रतियोगितामा अर्जेन्टिनाले आफ्नो दोस्रो खेलमा पाराग्वेसँग प्रतिस्पर्धा गर्दैछ। यो खेल शनिबार विहान ५:४५ बजे सुरू हुनेछ।

अर्जेन्टिनालाई पहिलो खेलमा चिलीले १-१ गोलको बराबरीमा रोकेको थियो। खेलमा मेसीले अग्रता दिलाए पनि चिलीका भार्गासले बराबरी गोल फर्काएका थिए। पाराग्वेले भने विजयी सुरूवात गरेको थियो। बोलिभियामाथि ३-१ को जित निकाल्ने क्रममा पाराग्वेका रोमेरोले दुई गोल गरेका थिए।

Golu
http://kantipath.com

यो छुट्टाउनु भो कि..