नेकपा (माओवादी केन्द्र) बाट निर्वाचित रौतहटका दुई मेयर, चार उपमेयर र एक गाउँपालिका उपाध्यक्षको पद धरापमा परेको छ। माओवादी केन्द्रबाट निर्वाचित भएर पार्टी परित्याग गरेपछि उनीहरुको पद धरापमा परेको हो। नेकपा (एमाले)को ओली खेमामा प्रवेश गर्ने दुई मेयर, चार उपमेयर र एक गाउँपालिका उपाध्यक्षलाई माओवादी केन्द्रले २४ घण्टे स्पष्टीकरण…
कतारको केन्द्रीय बैंकले निष्काशन गरेको चौथो संस्करणको हाल चलनचल्तीमा रहेका कतारी रियाल आगामी जुलाई १ पछि नचल्ने भएको छ ।
कतारको केन्द्रीय बैंकले सो नोट जुलाई १ पछि चलनचल्तीबाट हटाउने…
दोलखाको वैत्येश्वर गाउँपालिका र जिरी नगरपालिकाको सिमानास्थित हनुमन्तेडाँडा यतिखेर आन्तरिक पर्यटकको आकर्षक गन्तव्य बनेका छन् ।
ऐतिहासिक, धार्मिक तथा पर्यटकीय क्षेत्रको रुपमा विकसित भइरहेको हनुमन्तेडाँडामा पछिल्लो समय दैनिक पर्यटकको चहलपहल…
सिन्धुली । सिन्धुलीमा ग्रामीण सडकको पहुँच विस्तार भएसँगै किसानले व्यावसायिक खेतीलाई जोड दिन थालेका छन् ।
वीपी राजमार्ग, मध्यपहाडी राजमार्ग र निर्माणाधीन मदनभण्डारी राजमार्गसँग जोडिएर जिल्लाको विकट ग्रामीण क्षेत्रमा…
बैतडी प्रहरीले बुधबार भागरथी भट्टको हत्यामा संलग्न भएको भन्दै १७ वर्षीय किशोरलाई सार्वजनिक गरेको छ । तर, भागरथीकी आमा…
प्रधानमन्त्री निवासमा बालुवाटारमा आज बिहानै धार्मिक अनुष्ठानको आयोजना गरिएको छ । रामनवमीका दिन चितवनको माडी अयोध्याधाममा राम सीताका पूर्ण कदका मुर्ति अनावरण गर्ने योजना अनुरुप आज प्रधानमन्त्री निवास बालुवाटारमा धार्मिक अनुष्ठानको आयोजना गरिएको हो ।
बालुवाटारमा धार्मिक अनुष्ठान सम्पन्न गरी राम, सीता, लक्ष्मण र हनुमानका पूर्णकदका मुर्ति आजै चितवनको देवघाट…
इंलिस प्रिमियर लिग फुटबलमा शीर्ष चारभित्र पर्नका लागि संघर्षरत डिफेन्डिङ च्याम्पियन लिभरपुल लिड्स युनाइटेडसँग बराबरीमै रोकिएको छ । साडियो मानेले गोल गर्दै लिभरपुललाई अग्रता दिलाएपनि डिएगो लोरेन्टोले खेलको अन्त्यतिर…
प्रविधिले हाम्रो जीवनलाई धेरै सजिलो बनाएको छ । तर, कहिलेकाहीँ प्रविधिको गडबडीले ठूलो समस्या पनि निम्त्याउँछ । गुगल म्यापको गडबडीका कारण इण्डोनेसियामा एक बेहुला अर्कै बेहुलीको घरमा बिहे गर्नका लागि पुगे । यतिसम्म कि उनले झण्डै–झण्डै अर्कै बेहुलीसँग बिहे गरिसकेका थिए ।
प्रविधिको गडकडीका कारण ती बेहुला अर्कै बेहुलीकहाँ पुगे…
चितवनको कालीगण्डकी साहित्य परिषद्ले पाँच साहित्यकारलाई सम्मानित गरेको छ । जिल्लामा लामो समय क्रियाशील साहित्यकारलाई परिषद्ले सम्मान गरेको हो । सम्मानित हुनेमा गोविन्दराज विनोदी, रामबाबु घिमिरे, ऋषिप्रसाद लामिछाने ‘गोर्खे साइँलो’, धनराज गिरी र यमुना न्यौपाने अधिकारी रहनुभएको छ ।
साहित्यकार केशवराज आमोदीले पाँच साहित्यकारलाई दोसल्ला र सम्मानपत्रसहित सम्मानित गर्नुभयो ।…