annapurna add

2A10B181 C7F5 41AA B2DC 1FC339E9AE2Fदोलखाको बैतेश्वर गाँउपालिका वडा नं ७ को आयोजनामा वडा स्तरिय भलिवल प्रतियोगिता हुने भएको छ । नव प्रतिभा युवा संजाल सह-आयोजक रहेको कार्यक्रम कार्तिक ५ र ६ गते हुनेछ । प्रतियोगितामा प्रथम, द्वितिय र तृतिय हुनेलाई क्रमश १० हजार, ७ हजार र ५ हजार पुरस्कारको व्यस्था गरिएको छ । 

उत्कृष्ट स्पाइकरलाई हजार नगदको व्यवस्था छ । टिम दर्ता शुल्क दुई सय रहेको र अन्तिम म्याद भोलिसम्म रहेको विजय चौलागाईले बताए । खेल कालिका मा वि को मैदानमा हुनेछ ।

प्रकासित मिति

 
 
Loading...
Loading...

 

Loading...