annapurna add

4212d5bb7fc63c202e53910936407ae5

जारी आइपिएल अन्तर्गत गए राती रोयल च्यालेन्जर्स बैंगलोरले कोलकोता नाइट राइडर्सलाई ८२ रनको फराकिलो अन्तरले पराजित गरेको छ । बैंगलोरका दक्षिण अफ्रिकी खेलाडी एबी डिभिलीयर्सले आक्रामक ब्याटिंग गरेका थिए । एबीले अविजित रहदै ३३ बलमा ७३ रन बनाएका थिए ।

आफ्नो इनिंगमा ५ चौका र ६ छक्का प्रहार गरेका एबीले हानेका छक्का अहिले चर्चामा रहेका छन् । उनले कोलकोताका युवा बलर कमलेस नगरकोटीको बलमा लगातार हानेका दुई छक्का स्टेडियम बाहिर पुगेको थियो । एबीले हानेको बल सडकमा पुगेर गाडीलाई लागेपछि एक छिन् ट्राफिक रोकिएको थियो ।

प्रकासित मिति

 
 
Loading...
Loading...

 

Loading...

 

ताजा समाचार