annapurna add

lam delhi

इन्डियन प्रिमियर लिग (आइपिएल) अन्तरगतको २३ औं खेल राजस्थान रोयल्स र दिल्ली क्यापिटल्सबीच चलिरहेको छ । युएईको शारजाहमा भएको खेलमा राजस्थानले टस जितेर फिल्डिङ रोजेपछि दिल्लीले ब्याटिङ गरिरहेको छ ।

दिल्लीले नेपाली लेगस्पिनर सन्दीप लामिछानेलाई लगातार छैटौं खेलमा बेन्चमा राखेको छ । दिल्ली ५ खेलमा ४ मा जित र १ मा हार सहित ८ अंक जोड्दै दोस्रो स्थानमा छ ।

 

प्रकासित मिति

 
 
Loading...
Loading...

 

Loading...