annapurna add

 sandeep lamichane

नेपाली युवा लेग स्पिनर सन्दिप लामिछानेले कोरोना राहत कोषलाई १ लाख दिने घोषणा गरेका छन् । उनले सामाजिक सञ्जाल ट्विटरमा मार्फत ट्विट गर्दै सरकारले संचालन गरेको कोरोना राहत कोषलाई १ लाख सहयोग गर्ने घोषणा गरेका हुन् ।

उनले ट्विटमा भनेका छन् - 'सरकारको कोरोना राहत कोषमा १ लाख दिने घोषणा गर्दछु। यस्तो संकटको बेलामा हामीले कसैलाई बिर्सिनुहुन्न, ।' केहि दिनअघि चर्चित गायक प्रकाश सपूतले पनि कोरोना राहत कोषमा २ लाख दिने घोषणा गरेका थिए।

प्रकासित मिति

 
 
Loading...
Loading...

 

Loading...

 

ताजा खबर