annapurna add

Southampton vs Liverpool LIVE

इंग्लिस प्रिमियर लिग फुटबलमा शीर्ष स्थानको लिभरपुल पराजित भएको हो । सोमबार राति भएको खेलमा लिभरपुल साउथह्याम्पटनसँग १-० ले पराजित भएको हो ।

ड्यानी इङ्सले खेलको दोस्रो मिनेटमा गरेको गोल नै निर्णायक भएपछि साउथह्याम्पटनले लिभरपुलविरुद्ध जित हात पारेको हो ।

हारका बाबजुद लिभरपुल शीर्ष स्थानमा कायमै छ । लिभरपुलले १७ खेलमा ३३ अंक जोडेको छ । दोस्रो स्थानको म्यानचेस्टर युनाईटेडसँग अंक बराबर भए पनि लिभरपुल शीर्ष स्थानमा रहेको छ ।

 

प्रकासित मिति

 
 
Loading...
Loading...

 

Loading...