एसएसपी पुजा सिंह डिआईजीमा उक्लिँदै: बढुवा समितिले गर्यो सिफारिस

  • 1 week अगाडि

नेपाल प्रहरीका प्रहरी बरिष्ठ उपरीक्षक (एसएसपी) पुजा सिंह प्रहरी नायव महानिरीक्षक (डीआईजीपी)मा बढुवाका लागि सिफारिस भएकी छन् । शुक्रबार बसेको बढुवा सिफारिस समितिले सिंहलाई नेपाल प्रहरीमा जनपद प्रहरी समूहतर्फ डीआईजीपीमा बढुवाका लागि सिफारिसि गरेको हो ।

बर्तमान डीआईजीपीमा उनी एक्ली महिला डीआईजीपी हुन् ।