शनिबार, मंसिर २०, २०८२

Tag: अवैध लागूऔषध

अवैध लागूऔषधसहित ९ जना पक्राउ

काठमाडौं । अवैध लागूऔषध कारोबारमा संलग्न रहेको आशंकामा ९ जनालाई प्रहरीले पक्राउ गरेको छ। काठमाडौं महानगरपालिका-२६ केशरमहल चोकबाट नियन्त्रित लागूऔषध डाईजेपाम २० एम्पुल, फेनारगन २३ एम्पुल र बुप्रेनोर्फिन २० एम्पुल सहित २ जनालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा काठमाडौं बौद्ध बस्ने दोलखा घर भएका २८ वर्षीय प्रकाश श्रेष्ठ र काठमाडौं बुढानिलकण्ठ बस्ने दोलखा घर भएका २८ वर्षीय देबेन्द्र लामा रहेका छन् । प्रहरी वृत्त दरबारमार्गबाट खटिएको प्रहरीले बा.३६ प ७८८६ नम्बरको मोटरसाइकल सवार उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । सर्लाही, कौडेना गाउँपालिका-२ नहरबाट अवैध लागूऔषध...

Continue reading

अवैध लागूऔषधसहित १४ जना पक्राउ

काठमाडौं । काठमाडौं महानगरपालिका-१३ कालीमाटीबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ करिब ३ ग्राम र नगद ५ हजार रूपैयाँ सहित काठमाडौं शालिक चोक बस्ने भारत सुनौली घर भएका २१ वर्षीय निकेश शाहलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी वृत्त कालीमाटीबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । सुनसरी, कोशी गाउँपालिका-७ हरीपुर चोकबाट नियन्त्रित लागूऔषध ट्रामाडोल ७४ ट्याब्लेट र डिकोलिक ८९ ट्याब्लेट सहित २ जनालाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा मकवानपुर थाहा नगरपालिका-११ बस्ने २७ वर्षीय प्रशान्त स्याङतान र २६ वर्षीय राजन थोकर रहेका छन् । अस्थायी...

Continue reading

सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत